बिहिबार, ३२ असार २०८३
बुधबार, ०२ वैशाख २०८३ · अर्थ
काठमाडौं, बैशाख ९ । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ। त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।
कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ। गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएका छन्।