बुधबार, १७ भदौ २०८३
बुधबार, ३० वैशाख २०८३ · राजनीति
काठमाडौं, वैशाख ३० । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको जारी छ । काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रिय कार्यालयमा बैठक बुधवार बिहान १० बजेबाट शुरु भएको हो ।
पार्टी सभापतिको निर्देशन बमोजिम बोलाइएको उक्त बैठकमा पार्टीको आगामी प्रथम राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल हुनेछ । महाधिवेशनको मिति, स्थान र सांगठनिक कार्ययोजनाका विषयमा केन्द्रीय सदस्यहरूबीच गहन छलफल भइरहेको बुझिएको छ । बैठकमा महाधिवेशनका अतिरिक्त अन्य समसामयिक तथा विविध विषयहरूलाई पनि कार्यसूचीमा समावेश गरिएको छ ।
पार्टीको भावी रणनीति र सांगठनिक सुदृढीकरणका दृष्टिले यस बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।
प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल
२८ सेकेण्ड अगाडि
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
३ घण्टा अगाडि