logo-image

बुधबार, १७ भदौ २०८३

प्रधानमन्त्री बालेन्द्रको फेसबुक र टिकटकबाट कमाएको १ करोड ४६ लाख खातामा, श्रीमतीको नाममा १ सय ९० तोला गरगहना

आइतबार, २९ चैत २०८२ · राजनीति

प्रधानमन्त्री बालेन्द्रको फेसबुक र टिकटकबाट कमाएको १ करोड ४६ लाख खातामा, श्रीमतीको नाममा १ सय ९० तोला गरगहना

काठमाडौं, चैत २९ । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । जसमा बैंक ब्याले‍न्स १ करोड ४६ लाख रुपैयाँ रहेको उल्लेख छ । फेसबुक, टिकटक तथा स्पोटीफाइ तथा युट्युबबाट यस्तो आम्दानी गरेको विवरणमा देखिन्छ। 
 आइतबार साँझ प्रधानमन्त्री शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा १९० तोला गरगहना रहेको उल्लेख छ ।