logo-image

बिहिबार, ०३ वैशाख २०८३

प्रधानमन्त्री बालेन्द्रले बोलाए मन्त्रीपरिषद् बैठक, ४ बजे बैठक बस्ने तयारी

सोमबार, १६ चैत २०८२ · राजनीति

प्रधानमन्त्री बालेन्द्रले बोलाए मन्त्रीपरिषद् बैठक, ४ बजे बैठक बस्ने तयारी

काठमाडौं,चैत १६ । प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार मन्त्रीपरिषद् बैठक बोलाएका छन् । 

अपराह्न ४ बजे बस्ने गरि बैठक बोलाइएको हो । बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।