बिहिबार, १० वैशाख २०८३
बिहिबार, १० वैशाख २०८३ · राजनीति
काठमाडौं, वैशाख १० । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बिहीबार मध्यान्ह १२:०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।