आइतबार, १७ जेठ २०८३
आइतबार, १७ जेठ २०८३ · राजनीति
काठमाडौं, जेठ १७ । प्रधानमन्त्री बालेन शाहले संसदमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनका लागि सभामुखसँग समय माग गर्नुभएको छ।
माननीय सांसदहरूले धेरै दिनदेखि प्रश्न सोध्न खोजिरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले उनीहरूलाई जवाफ फर्काउन र संसद्मा पर्याप्त समय उपलब्ध गराइदिन सभामुखसमक्ष अनुरोध गर्नुभएको हो।