logo-image

बुधबार, ३१ असार २०८३

प्रतिनिधि सभा बैठक जारी, सार्वजनिक खरिद र सम्पत्ति शुद्धीकरणसहित ४ विधेयक पारित गर्ने तयारी (LIVE)

बिहिबार, १८ असार २०८३ · राजनीति

प्रतिनिधि सभा बैठक जारी, सार्वजनिक खरिद र सम्पत्ति शुद्धीकरणसहित ४ विधेयक पारित गर्ने तयारी (LIVE)

काठमाडौं, असार १८ । प्रतिनिधि सभाको आजकाे  बैठकमा संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विभिन्न चारवटा महत्त्वपूर्ण विधेयकहरूमाथि दफावार छलफल र पारित गर्ने तयारी छ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन मन्त्री सोबिता गौतमले 'सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक' र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक' लाई दफावार छलफल र पारितका लागि प्रस्तुत गर्नुहुनेछ।