logo-image

बिहिबार, ३२ असार २०८३

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ

शुक्रबार, २० चैत २०८२ · अर्थ

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ

काठमाडौँ, चैत २०
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। प्राप्त जानकारी अनुसार आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल प्रति लिटर १५ रुपैयाँले बढेको छ भने डिजेल प्रति लिटर १५ रुपैयाँले बढेको छ।