logo-image

बुधबार, १७ भदौ २०८३

प्रतिनधि सभामा विपक्षी दलहरूले अवरोध कायमै (प्रत्यक्ष प्रसारण)

मङ्गलबार, २६ जेठ २०८३ · राजनीति

प्रतिनधि सभामा विपक्षी दलहरूले अवरोध कायमै (प्रत्यक्ष प्रसारण)
काठमाडौं, जेठ २६ ।  प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् ।  सभाको जारी बैठकमा विपक्षी दलका सबै सांसदहरु उठेर विरोध गरिरहेका छन् ।
 
प्रधानमन्त्री बालेन्द्र साहले नेपाल र भारतबीच सीमाको विवादित अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरुले विरोध गर्दै आएका छन् ।