logo-image

बिहिबार, ०३ वैशाख २०८३

  • होमपेज
  • समसामयिक
  • अर्थ
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • खेलकुद
  • जिवनशैली
  • भिडियो
  1. होमपेज
  2. समाचार
  3. राजनीति
  4. नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण

नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण

शुक्रबार, १३ चैत २०८२ · राजनीति

नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण
 
 

काठमाडौं, चैत १३ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गर्नुभएको छ । 

शुक्रवार राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबार पुगेर मन्त्री गुरुङले पदभार ग्रहण गर्नुभएको हो । पदवहाली गर्दै उहाँले सार्वजनिक सेवा प्रवाहमा एकद्वार प्रणालीबाट लागू गर्ने निर्णय गर्नुभएको छ । उहाँले सुशासनका विरुद्ध कुनै काम गर्न नहुने भन्दै कसैले घुस मागे खण्डमा आफूलाई जानकारी गराउन समेत आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘धेरै बोल्ने मान्छे म पर्दिनँ । अबको पाँच वर्ष हामीले सुशासनको लागि काम गर्नुपर्छ । म धेरै नबोलिकन एक्सनमा जानेवाला छु । हामी नतिजा देखाउँछौँ ।’ उहाँले सेवा प्रवाहको विषयमा कुनैपनि गुनासो नआउनेगरी काम गर्न कर्मचारीलाई आग्रह पनि गर्नुभयो ।

–न्युज एजेन्सी नेपाल

ताजा समाचार

latest news

एमाले नेता महेश बस्नेतलाई कारबाहीको माग गर्दै शोभा पाठक आमरण अनसनमा

९ घण्टा अगाडि

latest news

ललितपुर महानगरलाई ११ थान फोटोन टिएमआई हस्तान्तरण: नेपालमै पहिलो पटक फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने

९ घण्टा अगाडि

latest news

१५ वटा पुराना ऐन खारेज हुँदै, आर्थिक सुधारका लागि ठूलो चेन्ज ल्याउने अर्थमन्त्रीको उद्घोष

९ घण्टा अगाडि

latest news

रास्वपा संसदीय दलको बैठक जारी (तस्बिरसहित)

११ घण्टा अगाडि

latest news

नेपाल–भारत बीचको जनस्तरको सम्बन्ध नबिगार्न बालेन सरकारलाई चेतावनी

१२ घण्टा अगाडि

latest news

जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद सहयोग

१३ घण्टा अगाडि

सम्बन्धित समाचार

related news

ऊर्जा, जलस्रोत क्षेत्रको सुधारका लागि ऊर्जामन्त्रीको ३२ बुँदे निर्देशन

related news

संसदीय समिति सभापतिमा रास्वपाको उम्मेदवारी टुङ्गो, मुख्य सचेतकमा बुर्लाकोटी र ११ समितिमा उम्मेदवारी घोषणा

related news

रास्वपा संसदीय दलको बैठक जारी (तस्बिरसहित)

Gen Nepal

Gen Nepal

Suryabinayak, Bhaktapur, Bagmati

Phone: 977014010612

Email: gennepalnews@gmail.com

अध्यक्ष तथा प्रबन्ध निर्देशक: कुसुम मानन्धर

सम्पादक: अमित स्थापित

सूचना विभाग दर्ता नं. : ५२९२-२०८२/२०८३

Follow Us

© 2026 Gen Nepal All Rights Reserved