बिहिबार, १८ भदौ २०८३
बुधबार, २५ चैत २०८२ · राजनीति
काठमाडौं, चैत्र २५ । प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी छ ।
बुधबार सिंहदरवारमा नयाँ नियमावली तर्जुमा गर्नका लागि सो बैठक बोलाइएको हो । १५ सदस्यीय समितिको सभापतिमा गणेश पराजुली रहनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा ओजश्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव, र सुलभ खरेल रहनुभएको छ ।