बिहिबार, २८ जेठ २०८३
बिहिबार, २८ जेठ २०८३ · राजनीति
काठमाडौं, जेठ २८ । प्रतिनिधि सभाको बिहीवारको बैठक पनि श्रम संस्कृति पार्टीले अवरोध गरेको छ ।
बिहीवारको बैठक शुरु हुने वित्तिकै उक्त पार्टीका सांसदहरुले उठेर बैठक अवरोध गरेका हुन् । प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्ति संसदको रकर्डबाट नहटाई संसद चल्न नदिने पार्टीका अध्यक्ष हर्कराज राईले बताउनु भयो । आजको बैठकमा सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल गर्नेछ ।