बुधबार, १७ भदौ २०८३
बुधबार, १६ वैशाख २०८३ · राजनीति
काठमाडौं, वैशाख १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको अनौपचारिक बैठक शुरु भएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक शुरु भएको हो । बैठकमा पार्टी सभापतिसहित काठमाडौं उपत्यकामा उपलब्ध सांसदहरूको उपस्थिति रहेको छ । समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिका विषयमा छलफल गर्न उक्त अनौपचारिक बैठक आह्वान गरिएको हो ।
बैठकमा उपस्थित सांसदहरूबीच विभिन्न समसामयिक एजेण्डामा विचार विमर्श भइरहेको जनाइएको छ ।
प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल
एक घण्टा अगाडि
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
४ घण्टा अगाडि