मङ्गलबार, १६ भदौ २०८३
मङ्गलबार, १२ जेठ २०८३ · राजनीति
काठमाडौं, जेठ १२ । प्रतिनिधिसभाको बैठक जारी छ । संघीय संसद सचिवालयले प्रतिनिधिसभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।