logo-image

आइतबार, १४ असार २०८३

आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित

आइतबार, १४ असार २०८३ · राजनीति

आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित

काठमाडौं, असार १४ । आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित भएको छ । आईतवार प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गर्नका लागि गर्नुभएको प्रश्ताव बहुमतले पारित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गर्नुभएको हो । उक्त विधेयक यही साउनबाट लागू हुनेछ । 

ताजा समाचार