बिहिबार, ३२ असार २०८३
बिहिबार, १२ चैत २०८२ · समसामयिक
काठमाडौं, चैत १२ । सुदूरपश्चिमको दार्चुला जिल्लास्थित मुराई आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८:३२ बजे गएको उक्त भूकम्प ४.० म्याग्निच्युडको रहेको थियो।
भूकम्पको धक्का दार्चुलाका विभिन्न स्थानका साथै आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो।
कर्तव्य ज्यान तथा डाँका चोरीमा संलग्न दुई जना पक्राउ
६ घण्टा अगाडि