logo-image

बिहिबार, ०३ वैशाख २०८३

कांग्रेसको कार्यसम्पादन बैठक बस्दै

बुधबार, ०२ वैशाख २०८३ · राजनीति

कांग्रेसको कार्यसम्पादन बैठक बस्दै


काठमाडौं, बैशाख २ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार बुधबार दिउसो २ बजे बस्दैछ । 
कांग्रेस केन्द्रीय कार्यालयले जनाएअनुसार यो पूर्वनिर्धारित बैठक हो । कार्यसम्पादन बैठकअघि कांग्रेसले केन्द्रीय अनुशासन समिति बैठक बोलाएको छ । बैठक बिहान ११ बजे बोलाइएको छ ।