logo-image

शनिबार, १२ मंसिर २०८३

स्वास्थ्य बीमाको लागि १५ अर्बको बजेट

शुक्रबार, १५ जेठ २०८३ · अर्थ

स्वास्थ्य बीमाको लागि १५ अर्बको बजेट

 

काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक बर्षको बजेट मार्फत स्वास्थ्य बीमा कार्यक्रममा १५ अर्ब विनियोजन गरेको छ । निर्माण सुरु भएका अस्पताललाई तीन वर्षमा पूरा गर्ने घोषणा पनि सरकारले गरेको छ ।