बिहिबार, ०३ वैशाख २०८३
शुक्रबार, १३ चैत २०८२ · राजनीति
काठमाडौं, चैत १३ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहमन्त्री नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले बालेन्द्र शाहलाई नेपालको ४७ औँ प्रधानमन्त्रीको रूपमा नियुक्त गर्नुभएको छ। संसदको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी को संसदीय दलका नेतालाई राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्री नियुक्त गर्नुभएको हो।
बालेन्द्र शाहले मध्यान्न १२:३४ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनिय तातो शपथ लिने कार्यक्रम रहेको छ।
