logo-image

शनिबार, २० भदौ २०८३

अमरेश कुमार सिंहद्वारा मन्त्री पद अस्वीकार

शुक्रबार, १३ चैत २०८२ · राजनीति

अमरेश कुमार सिंहद्वारा मन्त्री पद अस्वीकार

 

काठमाडौं, चैत १३ । बालेन शाह नेतृत्वको नयाँ सरकारमा उद्योग मन्त्रीका रूपमा प्रस्तावित डा. अमरेश कुमार सिंहले पद अस्वीकार गर्नुभएको छ।

उहाँको सचिवालयले दिएको जानकारी अनुसार, सिंह आज शीतल निवासमा आयोजना हुने शपथ ग्रहण समारोहमा समेत सहभागी हुनुहुने छैन।