logo-image

सोमबार, १८ जेठ २०८३

तीन वर्षीया बालिका मृत अवस्थामा फेला

सोमबार, ०९ चैत २०८२ · समसामयिक

तीन वर्षीया बालिका मृत अवस्थामा फेला


काठमाडौं, चैत्र ९ । दाङको तुलसीपुर उपमहानगरपालिका–१४ भोजपुरस्थित बबई नदीमा सोही उपमहानगरपालिका–१४ चौपरिया बस्ने पिमलाल केसीकी छोरी ३ वर्षीया सलिना केसी सोमबार मृत अवस्थामा फेला परेकी छिन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा समाचार