logo-image

शनिबार, १६ जेठ २०८३

शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट

शुक्रबार, १५ जेठ २०८३ · अर्थ

शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट


काठमाडौं, जेठ १५ । सरकारले शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । जुन पूर्वाधार विकास मन्त्रालयले पाएको बजेट भन्दा कम हो । भौतिक र शहरी विकास पूर्वाधारका लागि २ खर्ब ६८ करोड बजेट विनियोजन गरिएको छ ।