logo-image

बिहिबार, ०३ वैशाख २०८३

सन् नेपाल लाईफका सिईओ अर्याल पक्राउ

मङ्गलबार, १७ चैत २०८२ · अर्थ

सन् नेपाल लाईफका सिईओ अर्याल पक्राउ

सन् नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) राजकुमार अर्याल पक्राउ परेका छन् । केन्द्र्रिय अनुसन्धान व्युरो (सिआईबी) ले प्रमुख कार्यकारी अर्याललाई काठमाडौंको पुतलीसडक क्षेत्रबाट पक्राउ गरेको जारी दिएको छ । 
सिआईबी श्रोतका अनुसार अर्याललाई शेयर किर्ते सम्वन्धी कसुरमा पक्राउ गरिएको हो । पक्राउ परेका अर्यालबिरुद्ध थप अनुसन्धान भईरहेको सिआईबीले जनाएको छ ।