logo-image

शुक्रबार, ०४ वैशाख २०८३

रुपन्देही २ मा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पराजित गर्दै रास्वपाका सुलभ खरेल विजयी

शनिबार, २३ फागुन २०८२ · राजनीति

रुपन्देही २ मा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पराजित गर्दै रास्वपाका सुलभ खरेल विजयी


काठमाडौं, फागुन २३ । रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेल विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी एमालेका विष्णु पौडेललाई ४३ हजार छ सय ८९ मतान्तरले पराजित गरे । खरेलले ५६ हजार पाँच सय ५० मत पाएर निर्वाचित भएका हुन् ।

यस्तै, निकटतम् प्रतिस्पर्धी पौडेलले १२ हजार आठ सय ६१ मत मात्रै पाए । तेस्रोमा रहेका नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले नौं हजार तीन सय ९२ मत पाउँदा नेकपाका सुभाष पाण्डेले एक हजार चार सय नौं मत पाए ।