शुक्रबार, ०४ वैशाख २०८३
शुक्रबार, २२ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुन २२
रुकुम पूर्वबाट १० हजार दुई सय ४० मतसहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्ड विजयी भएका छन् । शुक्रबार सम्पन्न अन्तिम मतपरिणाम अनुसार प्रचण्ड रुकुम पूर्वबाट १० हजार दुई सय ४० मत पाउँदा एमालेका लिलामणि गौतमले तीन हजार चार सय ६२ तथा कांग्रेसकी कुशुमदेवी थापाले तीन हजार ८१ मत पाएको पाएकी थिईन ।