logo-image

शनिबार, १२ मंसिर २०८३

रास्वपाका कार्यकर्ताले एमालेको झण्डा जलाए कारबाही नभए प्रतिवाद गर्ने चेतावनी

शुक्रबार, ०८ फागुन २०८२ · राजनीति

रास्वपाका कार्यकर्ताले एमालेको झण्डा जलाए  कारबाही नभए प्रतिवाद गर्ने चेतावनी

दाङ‌को तुलसीपुरमा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको स्वागत गर्न बसेका रास्वपा कार्यकताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध नाराबाजी गर्नुका साथै नेकपा एमालेको सूर्य चिन्ह अंकित झण्डा जलाएका छन् ।

सो घटना पछि दाङमा नेकपा एमाले बीच द्धन्द बढ्ने खतरा देखिएको छ । यसैबीच नेकपा एमालेको युवा दस्ता नेशनल भोलिन्टियर फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति कडा आपत्ति जनाएका छन् । श्रेष्ठले झण्डा जलाउनेहरूलाई तत्काल कानुनी कारबाही नगरे सशक्त प्रतिवादमा उत्रिने चेतावनी दिएका छन् ।833739a2-2e9c-4c6a-b0e2-9a85886ff383.jpg