logo-image

शनिबार, ०५ वैशाख २०८३

रास्वपाका अध्यक्ष रवि लामिछाने र अमेरिकी विशेष दूत बिच सम्बाद।

बुधबार, ११ चैत २०८२ · राजनीति

रास्वपाका अध्यक्ष रवि लामिछाने र अमेरिकी विशेष दूत बिच सम्बाद।

काठमाडौँ चैत ११

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र दक्षिण एसिया तथा मध्य एसिया मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जियो गोर बिच टेलिफोन संवाद भएको छ। अमेरिकी दूतावासले सामाजिक सञ्जाल मार्फत गोर र लामिछाने बिच संवाद भएको खुलासा गरेको हो। दूतावासले गोर ले लामिछानेलाई र समग्र राष्ट्रिय स्वतन्त्र पार्टीलाई संसदीय निर्वाचनमा हासिल गरेको जितका लागि बधाई दिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ । साथै अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै आगामी दिनमा आर्थिक साझेदारी गर्दै आर्थिक वृद्धिमा टेवा पुर्‍याउने बताउनुभएको छ।