logo-image

शुक्रबार, ०४ वैशाख २०८३

रसुवामा कांग्रेसका आचार्य विजयी

शुक्रबार, २२ फागुन २०८२ · राजनीति

रसुवामा कांग्रेसका आचार्य विजयी

काठमाडौं, फागुन २२
रसुवामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका मोहन आचार्य बिजयी भएकाछन् । उनी १० हजार छ सय ५६ मत प्राप्त गरी बिजयी भएका हुन । 
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वसन्त भट्टले पाँच हजार पाँच सय ७१ मत प्राप्त गरेकाछन् ।