logo-image

बिहिबार, २९ असोज २०८३

मौसम खराब भएपछि बालेन चढेको हेलिकप्टर काठमाडौं फर्कियो

बिहिबार, २१ फागुन २०८२ · राजनीति


काठमाडौं फागुन २१ । मतदान पश्चान झापा जानका लागि राष्ट्रिय स्वतन्त्र पार्टिका बरिष्ठ नेता बालेन शाह चढेको हेलिकप्टर काठमाडौं फर्किएको छ । खराब मौसमा कारण झापामा ल्यान्ड हुन नसकेपछि काठमाडौंमा फर्किएको हो । 

हेली एभरेस्टको नाइन एन एओबीमा शाह लगायत ५ सदस्यीय टोली ०९ बजेर १२ मिनेटमा झापाका लागि उडेको थियो । डाइभर्ट भएको हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०ः१० बजे ल्यान्ड भएको छ ।