शुक्रबार, ०४ वैशाख २०८३
शुक्रबार, २२ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुन २२
भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीको अग्रता कायम नैं रहेको छ । पछिल्लो मत परिणाम अनुसार उनले ११ हजार ४९ मत पाउँदा एमालेका महेश बस्नेतको तीन हजार एक सय १६ मत पाएका छन् । यसैगरी नेपाली काँग्रेसका कविर राणाले एक हजार पाँच सय तीन मत ल्याएका छन् ।