logo-image

आइतबार, १७ जेठ २०८३

बढ्यो पेट्रोलियम पदार्थको भाउ

आइतबार, ०१ चैत २०८२ · अर्थ

बढ्यो पेट्रोलियम पदार्थको भाउ

काठमाडौँ चैत १


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। प्राप्त जानकारी अनुसार आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल प्रति लिटर १५ रुपैयाँले बढेको छ भने डिजेल प्रति लिटर १० रुपैयाँले बढेको छ।