शुक्रबार, ०४ वैशाख २०८३
शुक्रबार, २२ फागुन २०८२ · राजनीति
देशैभरि राष्ट्रिय स्वतन्त्र पार्टीको लहर चलिरहँदा बझाङमा भने नेकपा एमालेका ऐन महरको अग्रता कायम रहेको छ। सुरुवातदेखि नै अग्रता लिइरहेका महरले यो समाचार तयार पार्दा रातिको ११ स्३० बजे नेपाली कांग्रेसका उम्मेदवार प्रकाश रसाइली भन्दा ६७८ मत ले अग्रता कायम राखेको छ। अनेरासोबियु बाट राजनीति सुरु गरेका महर हाल नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ। महर बझाङ जिल्लामा निकै लोकप्रिय युवा नेता हुनुहुन्छ।