बुधबार, ३१ असार २०८३
बिहिबार, २१ फागुन २०८२ · राजनीति
काठमाडौं,फागुन २१ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।
बिहीवार बिहान अध्यक्ष ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । उहाँ झापा ५ बाट उम्मेदवार समेत हुुनुहुन्छ ।