logo-image

आइतबार, १७ जेठ २०८३

निर्वाचनको पछिल्लो अपडेट, रास्वपाको ५१ ठाउँमा अग्रता, काँग्रेस ८, एमाले ४ ठाउँमा

शुक्रबार, २२ फागुन २०८२ · राजनीति

निर्वाचनको पछिल्लो अपडेट, रास्वपाको ५१ ठाउँमा अग्रता, काँग्रेस ८, एमाले ४ ठाउँमा

काठमाडौं, फागुन २२
बिहिबार सम्पन्न निर्वाचनको पछिल्लो पटक अर्थात हालसम्म प्राप्त भएको मतगणाको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ५० ठाउँमा अगाडि देखिएको भने एक ठाउँमा जीत हाँसिल गरिसकेको छ । 
यसैगरी काग्रेस आठ ठाउँमा अगाडि देखिदा एमाले चार ठाउँमा अगाडि देखिएको छ । यसबाहेक नेकपा तीन ठाउँमा, राप्रपा एक ठाउँमा र श्रम संस्कृति पार्टी एक ठाउँमा अगाडि देखिएको छ ।