logo-image

बिहिबार, २९ असोज २०८३

दोलखामा रोकिएको चुनाव पुन सुचारु गर्न सहमति

बिहिबार, २१ फागुन २०८२ · राजनीति

काठमाडौं,फागुन २१ । दोलखामा रोकिएको चुनाव पुन सुचारु गर्न सहमति जुटेको छ । दोलखाको तामाकोसी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलमा रोकिएको मतदान पुनः सुचारु गर्ने सहमति भएको हो  । सर्वदलीय बैठक बसेर   यस्तो निर्णय गरेको हो ।