logo-image

बुधबार, २८ असोज २०८३

दुर्गा प्र्साई फेरी पक्राउ, सार्वजनिक शान्ति बिरुद्धको कसुर

आइतबार, १७ फागुन २०८२ · राजनीति

दुर्गा प्र्साई फेरी पक्राउ, सार्वजनिक शान्ति बिरुद्धको कसुर


काठमाडौं,फागुन १७ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान भक्तपुरस्थित उनकै निवासबाट प्रसाईंलाई पक्राउ गरिएको हो । 
 जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार प्रसाइलाई सार्वजनिक शान्ति विरूद्धको कसुरमा पक्राउ गरिएको हो । यसअघि फागुन ४ गते पनि प्रसाई पक्राउ परेका थिए।