logo-image

बुधबार, ३१ असार २०८३

झापा ५ मा मतदान जारी

बिहिबार, २१ फागुन २०८२ · राजनीति

झापा ५ मा मतदान जारी

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत झापा ५ मा मतदान जारी छ ।
बिहीवार बिहानैदेखि झापा ५ का मतदाताहरु लाइनमा बसेर मत खसालिरहेका छन् । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनबाट तत्कालीन सरकार र प्रतिनिधि सभा विघटन भएसँगै अन्तरिम सरकारले निर्वाचनको मिति तोकेको थियो । फागुन २१ गतेका लागि तोकिएको निर्वाचन आज देशभर सम्पन्न हुँदैछ।
 न्युज एजेन्सी