logo-image

शुक्रबार, ०४ वैशाख २०८३

झापा–५ को पछिल्लो अपडेट, नौं हजार भोटले अगाडि बालेन

शुक्रबार, २२ फागुन २०८२ · राजनीति

झापा–५ को पछिल्लो अपडेट, नौं हजार भोटले अगाडि बालेन

काठमाडौं, फागुन २२
झापा–५ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नौं हजार दुई सय ५३ मतले अगाडि देखिएका छन् । पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाम अनुसार बालेनको मत ११ हजार नौं सय ४५ मत प्राप्त गर्दा ओलीले दुई हजार छ सय ९२ मत भएका हुन । सो क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ एक हजार चार सय ७७ मत पाएका छन् ।