logo-image

शुक्रबार, ०४ वैशाख २०८३

कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीका शाही निर्वाचित

शुक्रबार, २२ फागुन २०८२ · राजनीति

कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीका शाही निर्वाचित

काठमाडौं, फागुन २२
कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार शाहीले ११ हजार तीन सय ३८ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । सो क्षेत्रमा उनका निटकटतम प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्र शाहीले १० हजार तीन सय ५२ मत प्राप्त गरेका छन् ।