शुक्रबार, ०४ वैशाख २०८३
शनिबार, २३ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुन २३
काभ्रेपलान्चोक २ नम्बर क्षेत्रमा रास्वपाका बदन भण्डारी विजयी भएका छ्न् । उनले ५३ हजार तीन सय ४४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधु आचार्यले १७ हजार आठ सय ६८ मत ल्याए । यसैगरी नेकपा एमालेका अशोक व्यान्जुले १३ हजार नौं ४० मत प्राप्त गरेका छन् भने नेकपाका बसुन्धरा हुमागाइले आठ हजार एक सय सात मत प्राप्त गरेकाछन् ।