logo-image

शुक्रबार, ०४ वैशाख २०८३

काठमाडौं ८ मा रास्वपाका श्रेष्ठ विजयी

शुक्रबार, २२ फागुन २०८२ · राजनीति

काठमाडौं ८ मा रास्वपाका श्रेष्ठ विजयी

काठमाडौं, फागुन २२
काठमाडौं क्षेत्र नम्बर ८ मा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनले कुल २४ हजार पाँच सय ९२ मत सहित बिजयी भएका हुन । 
यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुमन सायमिले तीन हजार दुई सय १७ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी उम्मेदवार सपना राज भण्डारीले दुई हजार ८ सय ३५ मत ल्याइकी छिन् भने नेकपा एमालेका राजेश शाक्यले एक हजार नौ सय नौं र राप्रपाका उम्मेदवार नवीन शाहीले एक हजार नौं सय नौं मत प्राप्त गरेका छन् । यसैगरी उज्यालो नेपालका उम्मेदवार राजन खड्गीले एक हजार ३३ मत ल्याएका छन् ।