logo-image

बिहिबार, २९ असोज २०८३

एमाले महासचिव पोखरेलले गरे मतदान

बिहिबार, २१ फागुन २०८२ · राजनीति

एमाले महासचिव पोखरेलले गरे मतदान

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मतदान गर्नुभएको छ । 
महासचिव पोखरेलले बिहीवार बिहान दाङको तुलसीपुर उपमहानगरापलिका–१८, विजौरीस्थित जनता संस्कृत मावि मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । उहाँ दाङ–२ बाट उम्मेदवार समेत हुनुहुन्छ । आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो । देशभर मतदान कार्य जारी छ