logo-image

शुक्रबार, ०४ वैशाख २०८३

इलाम–१ मा कांग्रेसका राई विजयी

सोमबार, २५ फागुन २०८२ · राजनीति

इलाम–१ मा कांग्रेसका राई विजयी

काठमाडौं, फागुन २५
इलाम–१ मा नेपाली कांग्रेसका निस्कल राईले विजयी भएका छन् । उनले सो क्षेत्रबाट १४ हजार पाँच सय ४३ मत प्राप्त गरेर विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले १३ हजार छ सय ३२ मत ल्याएर दोस्रो स्थानमा रोकिए । 
यसैगरी एमाले उम्मेदवार काजीमान कागतेले ११ हजार नौं सय ६६ मत पाएर तेस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले नौं हजार एक सय ६० र नेपाली कम्युनिस्ट पार्टीका रनबहादुर राईले सात हजार छ सय ६५ मत पाएर पाँचौँ स्थानमा रहेका छन् ।