बुधबार, ३१ असार २०८३
मङ्गलबार, १२ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुन १२ । राष्ट्रिय स्वतन्त्र पार्टिका बरिष्ठ नेता बालेन शाहले सुनसरीको इटहरीमा कोशी प्रदेशस्तरीय सभामा मंगलबार संवोधन गर्ने भएका छन् ।
सभालाई रास्वपा सभापति रवि लामिछानेपनि संवोधन गर्ने तय भएको छ । लामिछाने झापा हुँदै इटहरी आउने कार्यक्रम तय भएको छ । लामिछानेको सचिवालयले सार्वजनिक गरेको तालिकाअनुसार उनी मंगलबार बिहान ८ बजे चन्द्रगढी विमास्थल पुग्नेछन् ।