आइतबार, १७ जेठ २०८३
सोमबार, ०२ चैत २०८२ · अर्थ
नेपाल राष्ट्र बैंकले सोमबार लागि अमेरिकी डलर एकको खरिददर १ सय ४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १ सय ४८ रुपैयाँ २४ पैसा तोकेको छ।
युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६९ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ २७ पैसा र बिक्रीदर १९६ रुपैयाँ ०६ पैसा तोकिएको छ । त्यस्तै स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।