बुधबार, ३१ असार २०८३
बुधबार, ११ चैत २०८२ · मनोरञ्जन
गीतलाई केशव बडुले एरेन्ज गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका छन् । मौलिक ढाँचामा तयार गरिएको गीतमा सहर रहेको मायालु जोडि र गाउँमा रहेकी प्रेमी प्रेमिका विचको भावनात्मक प्रेम प्रसङ्गलाई गीतमा समेटिएको छ । प्रेमभावमा आधारित गीत ‘मायाको डोरी’ दर्शक तथा श्रोतामाझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ ।
भिडियोतर्फ दीपक गिरीको छायाँकन, नवीन घर्ती मगरको सम्पादन एवम कोरियोग्राफी तथा निर्देशन मुकेश नेपालीले गरेका छन । नरेश एमसी र डेबिका कार्कीको अभिनय देख्न सकिन्छ ।
गीतको पुरा भिडियो -