आइतबार, २७ वैशाख २०८३
आइतबार, २७ वैशाख २०८३ · मनोरञ्जन
काठमाडौं, वैशाख २७ । आफ्नो समुदायको मानमर्दन र चरित्र हत्या हुनेगरी निर्माण गरिएको भन्दै ‘लालीबजार’ चलचित्रका विरुद्ध बादी समुदायका प्रतिनिधिहरूले विरोध प्रदर्शन गरेका छन् ।
वादी समुदायको गर्विलो इतिहासलाई बङ्ग्याएर समाजमा नकारात्मक भ्रम फैलाउन खोजिएको आरोप लगाउँदै उनीहरूले उक्त चलचित्रको निर्माण र प्रदर्शनमा तुरुन्त रोक लगाउन माग गरेका छन् । प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरूले बादी जातिको सम्मान कायम गर, लालीबजार चलचित्र बन्द गर लेखिएका ब्यानर र प्लेकार्डहरू प्रदर्शन गरे ।
चलचित्रमा प्रयोग गरिएका दृष्यहरूले समुदायको नैतिकतामाथि प्रहार गरेको बताएका छन् ।

नेपाललाई शान्ति क्षेत्र घोषणा गरौं : रवि किरण हमाल
एक घण्टा अगाडि
चोरी भएका ७३ मोटरसाइकल सवारी धनीलाई बुझाइयो
एक घण्टा अगाडि
११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च
४ घण्टा अगाडि